नियम
सुरक्षा दिनु पर्ने
(१) ऐनको दफा १०: बमोजिमको अवस्था परेमा वा पर्न सक्ने अवस्था भएमा: पीडितले सुरक्षाको लागि नजिकको प्रहरी कार्यालय, जिल्ला: प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा सहयोगको लागि अनुरोध गर्न सक्नेछ।

(२) उपनियम (१) बमोजिम पीडितले सुरक्षा माग गरेमा सम्बन्धित प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयले सुरक्षा चुनौतीका आधारमा पीडितको सुरक्षाको उचित प्रबन्ध मिलाउनु पर्नेछ।